मुस्ताङ भन्सारमा उठ्यो १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व
rajdhanidaily.com · Sun Sep 13 01:55:00 GMT 2026

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ ।
Read full story at source (rajdhanidaily.com)