बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
ratopati.com · Sun Sep 13 02:12:40 GMT 2026

म्याग्दी । बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार चौथो वर्ष शून्यमा कायम राखेको छ ।
आर्थिक वर्ष २०७८–७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्नुका साथै स्वास्थ्य समस्या हुनसक्ने भएकाले पालिकाले सुरक्षित प्रसूति सेवालाई प्राथमिकता दिएको हो ।
Read full story at source (ratopati.com)