कृष्णभीरमा धमाधम बनाइँदैछ नयाँ बाटो, भदौभित्रै खुलाउने तयारी [फोटोफिचर]
lokaantar.com

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले नदी किनारस्थित सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग १४ दिनदेखि अवरुद्ध छ ।
काठमाडौं जोड्ने प्रमुख लाइफलाइन मानिने राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भदौ १४ मा त्रिशुलीले सडकको बेस नै कटान गरेपछि एक सय मिटर सडक भासिएको थियो ।
Read full story at source (lokaantar.com)