परशुराम नगरपालिकाले विज्ञान पढ्ने ३० विद्यार्थीलाई छात्रवृत्ति दिने
nepalviews.com · Thu May 28 07:32:16 GMT 2026

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाले सुदूरपश्चिमका पहाडी जिल्लाका विद्यार्थीहरूका लागि विज्ञान संकायमा छात्रवृत्ति कोटा उपलब्ध गराउने निर्णय गरेको छ ।
नगर शिक्षा समितिको निर्णयअनुसार बझाङ, बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा र दार्चुलाका स्थानीय तहमा स्थायी बसोबास भएका विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति व्यवस्था गरिएको हो ।
Read full story at source (nepalviews.com)