आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ, म छानबिनको लागि तयार छु: रवि किरण हमाल
barnanmedia.com · Thu May 28 07:30:29 GMT 2026

जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।
आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनलाई सकारात्मक कदमको रूपमा लिँदै हमालले भिडिओ सन्देश जारी गर्दै आफू छानबिनका लागि पूर्ण रूपमा तयार रहेको बताएका हुन्। उनले आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
Read full story at source (barnanmedia.com)