हिमनदी भत्किएपछि नेपाल–तिब्बत सीमामा आकस्मिक बाढी आएको प्रारम्भिक निष्कर्ष
nepalpress.com · Thu Aug 27 09:20:31 GMT 2026

काठमाडौं। नेपाल–तिब्बत सीमामा बुधबार आएको आकस्मिक विनाशकारी बाढी हिमनदी भत्किएपछि आएको पाइएको छ। प्रारम्भिक अनुसन्धानबाट यस्तो देखिएको वैज्ञानिकहरूले बीबीसी लाई बताएका हुन्।
यस घटनाले हिमालय क्षेत्रमा तीव्र गतिमा पग्लिरहेको हिउँ र हिमनदीबाट बढ्दो जोखिमलाई समेत उजागर गरेको छ।
Read full story at source (nepalpress.com)