पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा
nepallive.com · Sun Sep 13 02:34:38 GMT 2026

काठमाडौं– नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण टिम उत्साहित छ।
अभिनेत्री आँचल शर्मा पनर ‘झिङ्गेदाउ २’ पहिलो भागभन्दा मनोरञ्जन, रमाइलो र सन्देशका हिसाबले अझ समृद्ध रहेको दाबी गर्छिन्।
Read full story at source (nepallive.com)