रियल मड्रिडको रायो भाल्येकानोमाथि शानदार जित
neplays.com · Sun Sep 13 02:35:00 GMT 2026
काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडले रायो भाल्येकानोलाई ४–१ गोलले पराजित गरेको छ ।
सान्टियागो बर्नाबेउमा शनिबार राति भएको खेलमा रियलले पहिलो हाफमै तीन गोल गरेको थियो ।
Read full story at source (neplays.com)