लाजियोसँग बराबरीमा रोकियो एसी मिलान
kendrabindu.com · Sun Sep 13 02:38:41 GMT 2026
काठमाडौं । दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै एसी मिलानले इटालियन सिरी‘ए’ मा शनिबार लाजियोलाई २–२ को बराबरीमा रोकेको छ ।
ओलिम्पिको रंगशालामा पाहुना टोली मिलानका लागि दुवै गोल डिएगो मोरेराले गरे । लाजियोका लागि माटिओ कान्सेलिएरी र तिज्जानी नोस्लिनले एक–एक गोल गरे ।
Read full story at source (kendrabindu.com)