आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक, १५ औँ महाधिवेशनबारे छलफल हुने
nepalpress.com · Sun Sep 13 02:38:43 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
Read full story at source (nepalpress.com)