शव खोज्न हिलो र भग्नावशेषमा डटेको तालिमप्राप्त कुकुर ‘साम्बा’
ekantipur.com · Sun Sep 13 01:32:43 GMT 2026

शव खोज्न हिलो र भग्नावशेषमा डटेको तालिमप्राप्त कुकुर ‘साम्बा’
तालिमप्राप्त खोजी कुकुरहरू पनि परिचालन गरिएका छन् । त्यसमध्येको सशस्त्रको साम्बा नामक कुकुरले त २० वटा शव पत्ता लगाउन सहयोग गरेको छ । कुकुरले कसरी पत्ता लगाउँछन् त शव ।
Read full story at source (ekantipur.com)