दिल्लीमा जारी ब्रिक्स सम्मेलनको आज अन्तिम दिन, के-के हुन्छ
barnanmedia.com · Sun Sep 13 02:34:29 GMT 2026

भारतको दिल्लीमा शनिबारदेखि जारी अठारौँ ब्रिक्स शिखर सम्मेलनको आज (आइतबार) अन्तिम दिन हो। आज खुला बैठक (ओपन मिटिङ) आयोजना गरिनेछ, जसमा सदस्य देशका नेता र अन्य आमन्त्रित देशका प्रमुख सहभागी हुनेछन्।
बैठकमा ब्रिक्ससँग सम्बन्धित महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार देशका नेतासँग छुट्टाछुट्टै द्विपक्षीय बैठक गर्नेछन्।
Read full story at source (barnanmedia.com)