कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
nagariknews.nagariknetwork.com · Sun Sep 13 02:40:19 GMT 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राससलाई जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)