इन्टर मियामी बराबरीमा रोकियो
kendrabindu.com · Sun Sep 13 02:52:49 GMT 2026
काठमाडौं । इन्टर मियामी मेजर लिग सकर (एमएलएस) मा आइतबार नास्भिलसँग २–२ को बराबरीमा रोकिएको छ ।
नु रंगशालामा घरेलु टोली मियामीका लागि कप्तान लियोनल मेस्सीले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । नास्भिलका लागि दुवै गोल साम सरिजले गरे ।
Read full story at source (kendrabindu.com)