जलवायु परिवर्तन मारको ‘फ्रन्टलाइन’मा नेपालसहितका एसियाली मुलुक
onlinekhabar.com · Sun Jun 21 03:40:22 GMT 2026

७ असार, काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुक जलवायु परिवर्तनको सबैभन्दा प्रभावित क्षेत्र बन्दै गएको निष्कर्ष निकालेको छ ।
‘स्टेट अफ द क्लाइमेट इन एसिया २०२५’ प्रतिवेदनअनुसार हिमालय र तिब्बती क्षेत्रमा रहेका हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् भने चरम वर्षा, बाढी, खडेरी र तातो हावाको लहरका घटना बढ्दै गएका छन् ।
Read full story at source (onlinekhabar.com)