हुथीले एन्थ्रोपिकको क्लाउड कोडको सहयोगमा गरे क्षेप्यास्त्र विकास
setopati.com · Sun Sep 13 03:01:27 GMT 2026

इरानसँग मिलेर काम गर्ने यमनको हुथी समूहले क्षेप्यास्त्र विकास गर्न अमेरिकी कम्पनी एन्थ्रोपिकको आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली ‘क्लाउड कोड’ प्रयोग गरेको छ।
एन्थ्रोपिकले बिहीबार सार्वजनिक गरेको सुरक्षा प्रतिवेदनअनुसार उत्तरी यमनमा सक्रिय एउटा समूहले क्लाउड कोडको सहयोगमा एकैपटक तीनवटा क्षेप्यास्त्र परियोजनामा काम गरिरहेको थियो।
Read full story at source (setopati.com)