ज्योतिपुञ्जका शिक्षकका लागि ‘एआई’को प्रभावकारी प्रयोगसम्बन्धी तीन दिने तालिम सुरु
newsofnepal.com · Thu May 28 08:22:19 GMT 2026

दाङ।
ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा शिक्षकको लागि शिक्षण सिकाइमा कृत्रिम बुद्धिमता एआईको प्रभावकारी प्रयोगसम्बन्धी तीन दिने तालिम बिहीबारदेखि घोराहीमा सुरु भएको छ ।
Read full story at source (newsofnepal.com)