उनेपासँग एकताको लागि हर्कले कुलमानलाई पठाए निम्तो
nepalpress.com · Thu May 28 08:28:50 GMT 2026

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू भएको बताएका छन् । उनले उनेपाका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि प्रस्ताव गरेको बताए ।
उनले पार्टी एकताका लागि आफूले बुधबार नै वार्ताका लागि निमन्त्रणा गरेको हर्कले फेसबुकमा लेखेका छन् ।
Read full story at source (nepalpress.com)