एमाले कार्यदलको बैठक काभ्रेको पनौतीमा
ratopati.com · Sun Sep 13 03:13:14 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) पुनर्गठन कार्यदलको बैठक काभ्रेको पनौतीमा बस्ने भएको छ । बैठकका लागि कार्यदलका सदस्यहरू आइतबार बिहान मात्र काभ्रेको पनौतीस्थित एक होटलमा पुगेका हुन् । यद्यपि उनीहरुले होटलको नाम भने गोप्य राखेका छन् ।
शनिबारबाटै आवासीय बैठक बस्ने भनेपनि नेताहरु आइतबारमात्रै पनौति पुगेपछि बैठकपनि आइतबारबाटै सुरु हुने एक नेताले जानकारी दिए ।
Read full story at source (ratopati.com)