हुथीविरुद्ध सैन्य आक्रमण गर्न साउदी क्राउन प्रिन्सले गरेको आग्रह ट्रम्पद्वारा अस्वीकार
annapurnapost.com · Sun Sep 13 03:02:58 GMT 2026

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबीएस) बीच हालै दुई पटक टेलिफोन वार्ता भएको छ।
समाचार वेबसाइट एक्सियोसका अनुसार उक्त वार्ताका क्रममा क्राउन प्रिन्सले यमनका हुथी विद्रोहीहरूविरुद्ध कडा सैन्य कदम चाल्न अमेरिकालाई आग्रह गरेका थिए। तर, राष्ट्रपति ट्रम्पले साउदी अरबको उक्त मागलाई अस्वीकार गरिदिएका छन्।
Read full story at source (annapurnapost.com)