यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८० रुपैयाँ र सानो (टनेल) गोलभेडा ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Read full story at source (hamrakura.com)