बेलायतको दाबी - युक्रेन युद्धमा पाँच लाख रुसी सैनिक मारिए
nepalviews.com · Thu May 28 08:38:37 GMT 2026

काठमाडौं । बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय GCHQ ले सन् २०२२ मा सुरु भएको युक्रेन युद्धमा लगभग पाँच लाख रुसी सैनिक मारिएको दाबी गरेको छ ।
एजेन्सीले युक्रेनमा पूर्ण स्तरको आक्रमण पछि पाँच लाख रुसी सैनिकको मृत्यु भएको बताएको हो ।
Read full story at source (nepalviews.com)