मनसुन सक्रिय : अझै एक साता वर्षाको पूर्वानुमान
baahrakhari.com · Sun Sep 13 03:25:12 GMT 2026

काठमाडौं । देशका विभिन्न स्थानमा अझै एक साता वर्षाको पूर्वानुमान छ । यो भदौ महिनाभरि मनसुन सक्रिय नै रहने सम्भावना मौसमविद्ले औँल्याएका छन् ।
पछिल्ला दिन काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । लगातार झरी परेको छैन, तर हरेक दिनजसो केही बेर पानी परेको छ । वर्षा सबै भूभागमा एकनासले नभए पनि कतिपय स्थानमा ‘धेरै भारी’सम्म पानी परेको छ ।
Read full story at source (baahrakhari.com)