‘आ बाट आमा २’ मा अभिनेत्री निकिता आचार्य अनुवन्धित
kalakarmi.com · Thu May 28 08:28:23 GMT 2026

काठमाडौं- चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’ को अभिनेत्रीका रुपमा निकिता आचार्य अनुबन्ध भएकी छिन्। निर्माण पक्षले बिहिवार उनलाई फिल्मका लागि अनुबन्द गरेको हो। फिल्मका निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई फिल्मका लागि अनुबन्ध गरेको बताए।
उनले भने,´हामीले निकितालाई फिल्मको एक मुख्य भुमिकामा अनुबन्ध गरेका छाैँ।`
Read full story at source (kalakarmi.com)