कर्णालीका पाँच गन्तव्यमा २१ करोड ३५ लाख, पर्यटन दशकको आधार तयार गर्दै सरकार
onlinekhabar.com · Sun Sep 13 03:19:00 GMT 2026

२८ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले पर्यटकीय गन्तव्यको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धन गर्न चालु आर्थिक वर्षमा करोडौंको बजेट सहित कामको सुरुवात गरेको छ ।
प्रदेशका प्रमुख पाँच पर्यटकीयस्थलको गुरुयोजना कार्यान्वयनदेखि पर्यटनसँग जोडिएका पूर्वाधार निर्माणसम्मका लागि सरकारले चालु आर्थिक वर्षमा करोडौं रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ ।
Read full story at source (onlinekhabar.com)