एसीसी प्रिमियर कप च्याम्पियन बन्दै नेपाल एशिया कपमा छनोट
news24nepal.tv · Sun Sep 13 03:32:56 GMT 2026
काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । शनिवार यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन बनेको हो । योसँगै नेपाल आगामी वर्ष हुने एक दिवसीय एशिया कपमा पुग्न सफल भएको छ ।
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बन्दै दोस्रो पटक एशिया कपमा छनोट भएको छ । शनिवार यूएईलाई हराउँदै नेपाल दोस्रो पटक एशिया कपमा छनोट भएको हो ।
Read full story at source (news24nepal.tv)