बाँदर नियन्त्रण होइन, व्यवस्थापन गरौं
ratopati.com · Thu May 28 08:50:41 GMT 2026

गाउँका किसानले भोगेको बाँदर समस्या राष्ट्रिय राजनीतिमा प्रवेश भएको छ। बाँदरको कारण कृषि बाली नष्ट हुने गरेको छ। यसको समाधानको माग उठेको धेरै भएको छ। पूर्वी र पश्चिम नेपालका ग्रामिण भेग नराम्रो गरी प्रभावित बनेको छ। प्रस्तावमा बाँदर मार्ने देखि बन्ध्याकरण गरेर बाँदर हटाउने सुझाव दिएका छन्।
यस समस्याको कारण राजनीतिक उदासीनता र नीतिगत कमजोरीलाई पनि मानिएको छ। किसानहरूले यसलाई लामो समयदेखि राजनीतिक र प्रशासनिक मुद्दाका रूपमा उठाउँदै आएका छन्।
Read full story at source (ratopati.com)