सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
reportersnepal.com · Sun Sep 13 03:43:14 GMT 2026

सुदूरपश्चिम, भदौ २८ ।। ‘सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी संकलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन मात्र थियो’, नेपाल सरकार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिवेदन २०८१ मा भनिएको छ, ‘यसरी एक वर्षमा निर्यात भएको जडीबुटीको औसत मूल्यलाई आधार मान्ने हो भने पनि सुदूरपश्चिम प्रदेशमा वार्षिक रूपमा एक अर्ब २४ करोड रुपैयाँको जडीबुटी निकासी गर्न सकिने सम्भावना देखिन्छ ।’
The current image has no alternative text. The file name is: jadibudhi.jpg
Read full story at source (reportersnepal.com)