निर्माण व्यवसायीको पक्षमा उद्योग बाणिज्य महासंघ, सरकारसँग तत्काल मूल्य समायोजनको माग
corporatenepal.com · Thu May 28 08:58:41 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीहरुले राखेको मागप्रति ऐक्यवद्धता जनाउँदै निर्माण व्यवसायीहरूलाई न्यायोचित मूल्य समायोजनको व्यवस्था तत्काल लागू गर्न सरकारसँग आग्रह गरेको छ ।
निर्माण क्षेत्र आर्थिक गतिविधि चलायमान बनाउने र पूर्वाधार विकासको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै महासंघले पछिल्लो समय बढ्दो लागतका कारण उद्योग नै धराशायी हुने अवस्थामा पुगेको जनाएको छ ।
Read full story at source (corporatenepal.com)