मुख्यमन्त्री भट्टले दिए अटवारी पर्वको शुभकामना
nagariknews.nagariknetwork.com · Sun Sep 13 03:43:22 GMT 2026

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको अटवारी पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकता थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्।
अटवारी पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण एवं प्रवद्र्धनमा थप ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)