कार्की आयोग प्रतिवेदन अपूर्ण भएको कांग्रेसको निष्कर्ष, निष्पक्षतामाथि शंका
kalakarmi.com · Thu May 28 09:18:10 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३- २४ को आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गर्दै विगतको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको कांग्रेसले पहिलेदेखि नै बताउँदै आएको उल्लेख गरिएको छ । मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले समेत उक्त प्रतिवेदनलाई अपर्याप्त देखाएको कांग्रेसको भनाइ छ ।
Read full story at source (kalakarmi.com)