टिमुरेका नबिल बैंकका ग्राहकले धुन्चेबाट सेवा लिनुपर्ने
clickmandu.com · Sun Sep 13 03:58:32 GMT 2026

काठमाडौंं । नबिल बैंकले बाढीग्रस्त क्षेत्र रसुवाको टिमुरेबाट धुन्चेमा शाखा कार्यालय समायोजन गरेको छ ।
यससँगै टिमुरेमा रहेका नबिल बैंकका ग्राहकले बैंकिङ सेवा लिनका लागि धुन्चे जानुपर्ने भएको छ ।
Read full story at source (clickmandu.com)