कोरला नाकाबाट आयात ह्वात्तै बढ्यो, मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
arthadabali.com · Sun Sep 13 04:03:35 GMT 2026

नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ।
Read full story at source (arthadabali.com)