मोटरसाइकल दुर्घटनामा इनरुवाका दुई युवाको मृत्यु
nepalsamaya.com · Sun Sep 13 04:09:00 GMT 2026

इनरुवा- इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी इनरुवा–३ का दुई युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा इनरुवा–३ निवासी २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Read full story at source (nepalsamaya.com)