रुकुम पश्चिममा जिप दुर्घटना, चालकसहित २ जनाको मृत्यु
setopati.com · Sun Sep 13 04:05:31 GMT 2026

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलले आइतबार बिहान भएको दुर्घटनामा चालकसहित अर्की एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। मृतकको पहिचान भइ सकेको छैन ।
Read full story at source (setopati.com)