इजरायली प्रधानमन्त्रीले कपाल र मेकअपमा गरे ७ करोडभन्दा बढी खर्च
nepallive.com · Sun Sep 13 04:05:31 GMT 2026

काठमाडौं– इजरायलका प्रधानमन्त्रीको कपाल सजावट र मेकअपमा सन् २०१९ देखि अगस्ट २०२६ सम्म करिब ४ लाख ७० हजार अमेरिकी डलर (७ करोड २० लाख रुपैयाँभन्दा बढी) खर्च भएको सरकारी अभिलेखबाट खुलेको छ।
सूचनाको अधिकारअन्तर्गत प्राप्त सरकारी रेकर्डअनुसार सन् २०१९ देखि अगस्ट २०२६ सम्मको उक्त खर्चमा तीन प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, नफ्ताली बेनेट र याइर ल्यापिडको कार्यकाल समेटिएको छ।
Read full story at source (nepallive.com)