एसियाडको उसुमा पदक जित्नेलाई ५० हजार दिइने
newsofnepal.com · Sun Sep 13 04:08:07 GMT 2026
काठमाडौं।
उसुका पूर्व खेलाडीहरुले २० औं एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई प्रोत्साहन स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गर्ने भएका छन् ।
Read full story at source (newsofnepal.com)