नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक: चिरञ्जीवी अधिकारी
ajakoartha.com · Thu May 28 09:25:00 GMT 2026

काठमाडौं- कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सूचना प्रविधि क्षेत्रमा व्यापक नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।
मंगलबार अर्थबजार डटकम अन्तर्गत हिमशिला मिडिया प्रा.लिको आयोजनामा भएको ‘आगामी बजेट र उद्योगी एवं व्यवसायीका साझा मुद्दा’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन ।
Read full story at source (ajakoartha.com)