इन्डोनेसियालाई हराउँदै सेमिफाइनलमा पुग्यो नेपाल
nepalviews.com · Thu May 28 09:27:13 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स महिला छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा इन्डोनेसियालाई ४ विकेटले हराउँदै नेपाल लगातार दोस्रो जितसहित समूह ‘बी’को विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।
Read full story at source (nepalviews.com)