युक्रेन युद्धमा रुसका ५ लाख सैनिक मारिएको दाबी
nepalpress.com · Thu May 28 09:28:24 GMT 2026

काठमाडौं। बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय जीसीएचक्यूका अनुसार सन् २०२२ मा सुरु भएको युक्रेन युद्धमा रुसका करिब पाँच लाख सैनिक मारिएका छन्।
निकायका अनुसार युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु भएयता अहिलेसम्म रुसका करिब पाँच लाख सैनिकको मृत्यु भइसकेको छ।
Read full story at source (nepalpress.com)