कांग्रेसले भन्यो, कार्की आयोगको जस्तै जेनजी विद्रोहबारे मानव अधिकारको प्रतिवेदन पनि अपर्याप्त देखियो
nepalbahas.com · Thu May 28 09:21:42 GMT 2026

कांग्रेसले भन्यो, कार्की आयोगको जस्तै जेनजी विद्रोहबारे मानव अधिकारको प्रतिवेदन पनि अपर्याप्त देखियो
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा किटान भएकाहरुमाथि कारबाही हुनुपर्ने बताएको छ । कांग्रेसले अनुसन्धान प्रतिवेदन अपर्याप्त रहेको ठहरसहित यसमा सरकारको धारणा पनि सार्वजनिक हुनुपर्ने बताएको छ ।
Read full story at source (nepalbahas.com)