बराहक्षेत्रका संस्थापक मेयर खनालको निधन
palikakhabar.com · Thu Jun 06 04:04:45 UTC 2024

सुनसरी- बराहक्षेत्र नगरपालिकाका संस्थापक मेयर निलम खनालको उपचारका क्रममा निधन भएको छ । उपचारका लागि भारत लैजाने क्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष समेत रहेका संस्थापक मेयर निलम खनालको निधन भएको हो ।
Read full story at source (palikakhabar.com)