निजी विद्यालयबाट प्राप्त हुने छात्रवृत्ति भरतपुरले यसरी बाँड्यो
palikakhabar.com · Sun Aug 25 12:00:54 UTC 2024

चितवन- भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत संस्थागत विद्यालयका २ सय ६६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । निजी विद्यालयले अनिवार्य रुपमा छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने गरी शिक्षा ऐनमै व्यवस्था गरिएपछि छात्रवृत्तिमा मनपरी हटेको थियो ।
Read full story at source (palikakhabar.com)