भोटेकोशी बाढीले थला पर्यो पर्यटन क्षेत्र, ५२ अर्बभन्दा बढीको क्षति
ajakoartha.com · Sun Sep 13 04:21:00 GMT 2026

काठमाडौं- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्रै ५२ अर्ब १३ करोड ६५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक अध्ययनले देखाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित ‘भोटेकोशी हिमबाढी क्षति मूल्यांकन समिति’ले तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार हिमचट्टानसहितको पहिरो हिमतालमा खसेपछि आएको बाढीले होटल तथा रेस्टुरेन्ट, पर्यटनसँग सम्बन्धित सवारीसाधन, पदमार्ग, सम्पदा, पर्यटकीय पूर्वाधार, राफ्टिङ तथा क्याम्पिङ साइटमा ठूलो क्षति पुर्याएको हो।
Read full story at source (ajakoartha.com)