एक हजार ५१ स्वास्थ्य संस्थाको पुनर्निर्माण
ratopati.com · Thu May 28 09:49:58 GMT 2026

काठमाडौँ ।आर्थिक सर्वेक्षण २०७२/७३ अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका एक हजार १३६ स्वास्थ्य संस्थामध्ये २०८२ फागुनसम्म एक हजार ५१ संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ ।
निजी आवास पुनर्निर्माणतर्फ २०८२ फागुनसम्म आठ लाख ३५ हजार १८५ लाभग्राहीको पहिचान गरिएकामध्ये आठ लाख ३४ हजार ३०३ लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन् ।
Read full story at source (ratopati.com)