पृथ्वीराजमार्गमा ट्रक ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको ज्यान गयो
himalpress.com · Sun Sep 13 04:27:19 GMT 2026

तनहुँ-
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका १२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका ६ बस्ने २६ वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read full story at source (himalpress.com)