सानीभेरीमा जीप दुर्घटना: २ जनाको मृत्यु, ११ जना घाइते
kendrabindu.com · Sun Sep 13 04:29:35 GMT 2026

रुकुम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउता खोलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
वडा नम्बर ६ को कोटगाउँबाट सानीभेरी ९ सिम्ली हुँदै खलंगा जाँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
Read full story at source (kendrabindu.com)