सन् २०२७ भित्रै नेपालसँग द्विपक्षीय क्रिकेट शृङ्खला खेल्न बङ्गलादेश सकारात्मक
ratopati.com · Sun Sep 13 04:36:07 GMT 2026
काठमाडौँ । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) नेपालसँग द्विपक्षीय क्रिकेट शृङ्खला खेल्न सकारात्मक देखिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बंगलादेशलाई नेपालमा आएर द्विपक्षीय शृङ्खला खेल्न गरेको प्रस्तावलाई बीसीबीले सकारात्मक रूपमा लिएको हो ।
बीसीबीका क्रिकेट सञ्चालन प्रमुख शहरियार नफीसले शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेपालसँग शृङ्खला खेल्ने विषयमा छलफल भइरहेको जानकारी दिएको क्रिकबजले उल्लेख गरेको छ ।
Read full story at source (ratopati.com)