ताक्लाकोटमा नेपाल–चीन सीमा बैठक
gorkhapatraonline.com · Sun Sep 13 04:43:14 GMT 2026

चीनको तिब्बत स्वायत्त क्षेत्रको ताक्लाकोट (पुराङ काउन्टीमा) नेपाल–चीन सीमा सुरक्षा बैठकको आयोजना गरिएको छ ।
दार्चुलाको सीमावर्ती क्षेत्र तिङ्कर नाकानजिकै पर्ने ताक्लाकोटमा आयोजना गरिएको सीमा सुरक्षा बैठकमा नेपालका दार्चुला, बझाङ र हुम्ला जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)