मधेसमा इन्जिनियरिङ अध्ययनका लागि क्याम्पस खोल्ने तयारी
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ। सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ आङ्गिक क्याम्पस स्थापना गर्ने तयारी अगाडि बढाएको छ। इन्जिनियरिङ अध्ययनका लागि अन्य प्रदेश वा काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्दै स्थानीयस्तरमै गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न यो कदम चालिएको हो।
मधेस प्रदेशबाट प्रत्येक वर्ष उच्च शिक्षाका लागि अन्यत्र जाने विद्यार्थी तथा अभिभावकको अतिरिक्त आर्थिक र व्यावहारिक भार घटाउन यो क्याम्पसको अवधारणा ल्याइएको हो।
Read full story at source (hamrakura.com)